नियम १०४
कर्पोरेशनको कोषबाट दायित्वहरूको पूर्ति
  कर्पोरेशनको सञ्चालक, म्यानेजिङ्ग डाइरेक्टर, कर्मचारी वा अडिटरको काममा लगाइएका कुनै व्यक्तिले त्यसरी संचालक, म्यानेजिङ्ग डाइरेक्टर, कर्मचारी वा अडिटर भई कर्पोरेशनको तर्फबाट कुनै देवानी वा फाैज्दारी मुद्दामा प्रतिरक्षा गर्न वा यस ऐन अन्र्तगत परेको निवेदन पत्रको सम्बन्धमा अदालतबाट निजको
पक्षमा फैसला भएमा वा निजलाई फुर्सद दिएमा निजले व्यहोर्न परेको दायित्वहरू वापत कर्पोरेशनको कोषबाट पूर्ति गरिनेछ ।